दफा ४९
वार्षिक प्रतिवेदन
  संविधान बमोजिम आयोगबाट पेश गर्नु पर्ने वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले सामान्यतया तीन महिनाभित्र पेश गर्नु पर्नेछ ।